नेपाली

सी चिनफिङ र अमेरिकाका राष्ट्रपति बाइडेनबीच चीन-अमेरिका राष्ट्रनायक वार्ताको आयोजना

cri2023-11-16 07:44:22

स्थानीय समय अनुसार नोभेम्बर १५ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्को फिलोली गार्डेनमा अमेरिकाका राष्ट्रपति बाइडेनसित चीन-अमेरिका राष्ट्रनायक वार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकले चीन अमेरिका सम्बन्धबारेको रणनैतिक दृष्टिकोण तथा समस्या र विश्व शान्ति तथा विकासबारेको महत्वपूर्ण विषयबारे सदिच्छापूर्वक गहन वैचारिक आदानप्रदान गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn