नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकाका राष्ट्रपति बाइडेन सँगसँगै घुम्दै

cri2023-11-16 07:30:54

स्थानीय समय नोभेम्बर १५ तारिख दिउँसो, भोजनपछि अमेरिकाका राष्ट्रपति जो बाइडेन फिलोली गार्डेनमा सँगसँगै घुम्दै कुराकानी गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn