नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ भेटघाट स्थानतर्फ प्रस्थान

CRI2023-11-16 02:43:42

स्थानीय समय नोभेम्बर १५ तारिख बिहान राष्ट्राध्यक्ष सी चिनफिङ सानफ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। अहिले उहाँ बस्नुभएको गाडी भेटघाटको तत्स्थानतर्फ प्रस्थान गरिरहेको छ।

Close
Messenger Pinterest LinkedIn