नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको भ्रमण गर्नुहुने

CRI2023-11-10 21:55:23

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोको भ्रमण गर्नुहुने भएको छ। त्यसक्रममा उहाँले एपेक इकोनोमिक नेताहरू सम्मिलित बैठकमा भाग लिनुका साथै अमेरिकी राष्ट्रपति बाइडेनसँग दुई पक्षीय बैठक गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn