नेपाली

सी चिनफिङद्वारा च्याङसी प्रान्तीय च्यौच्याङ शहरको निरीक्षण

CRI2023-10-11 16:23:54

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १० तारिख दिउँसो च्याङसी प्रान्तीय च्यौच्याङ शहरमा याङसी नदी राष्ट्रिय सँस्कृति पार्कअन्तर्गत च्यौच्याङ खण्ड, सिनोपेकअन्तर्गत च्यौच्याङ शाखा कम्पनीको निरीक्षण गर्दै स्थानीय याङसी नदी सँस्कृति पार्कको निर्माण, याङसी नदीको किनारको पर्यावरणीय जीर्णोद्धार, पेट्रोलियम तथा रासायनिक वस्तु उद्योग-व्यवसायको हरियो विकासबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn