नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सहभागी हुनुहुने

cri2023-10-11 10:28:47

अक्टोबर ११ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले बताउनु भएअनुसार, तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च अक्टोबर १७ र १८ तारिख पैचिङमा आयोजना हुने छ।

यस पटकको मञ्चमा ‘उच्च गुणस्तरीय संयुक्त ‘बेल्ट एण्ड रोड’को निर्माण गर्ने, हातमा हात मिलाएर साझा विकास र समृद्धिलाई साकार तुल्याउने’ लाई मुख्य विषयमा राखिएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शिखर मञ्चलाई सम्बोधन गर्नुका साथै मञ्चकालागि आउनुभएका अथितिहरूको सम्मानमा स्वागत भोजको आयोजना गर्नुहुने छ।

Close
Messenger Pinterest LinkedIn