नेपाली

चिनियाँ राष्ट्राध्यक्षद्वारा विश्व दिगो विकास यातायात शिखर सम्मेलन मञ्चलाई बधाई सन्देश

cri2023-09-25 15:06:16

सेप्टेम्बर २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्व दिगो विकास यातायात शिखर सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार सुरक्षित, सुविधाजनक, उच्च प्रभावकारी, हरित, समेटिएको दिगो यातायात प्रणालीको निर्माण नै आर्थिक तथा सामाजिक उच्च गुणस्तरीय विकासलाई समर्थन दिने महत्वपूर्ण कदम हो। चीनले बलियो यातायात राष्ट्रको निर्माण तीव्र गतिले बढाइरहेको छ। चीनले विभिन्न राष्ट्रहरुसँग वैश्विक विकास पहल प्रस्ताव र सँयुक्त राष्ट्र सँघ सन् २०३० दिगो विकास लक्ष्यलाई व्यवहारमा उतार्न प्रयास गर्दैजाने इच्छा लिएको छ।

विश्व दिगो यातायात शिखर सम्मेलनले “दिगो यातायात:हातमा हात मिलाएर वैश्विक विकासलाई प्रवर्द्धन गर्नु” भन्ने मुख्य विषयलाई आत्मसाथ गरेको छ जसलाई चीनको यातायात मन्त्रालयले मुख्य सँयोजन गरेको छ।

Close
Messenger Pinterest LinkedIn