नेपाली

१९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सीको सहभागी हुनुहुने

cri2023-09-22 16:45:15

१९ औं एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिख साँझ चच्याङ प्रान्तीय हाङचौमा आयोजना हुँदैछ। राष्ट्राध्यक्ष सी चिनफिङले उक्त उद्घाटन समारोहमा सहभागी हुनुका साथै एशियाली खेलकूदको उद्घाटनको घोषणा पनि गर्नुहुनेछ।

उक्त समयमा, चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ र सिन्ह्वा समाचार समितिले चित्रहरूमार्फत् प्रसारण गर्नेछ।

Close
Messenger Pinterest LinkedIn