नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चच्याङ प्रान्तको निरीक्षणमा

cri2023-09-21 17:16:01

सेप्टेम्बर २० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चच्याङ प्रान्तीय चिनह्वा शहरको निरीक्षण गर्नुभएको छ। निरिक्षणमा उहाँले यीउ लीचु गाँउ, यीउ अन्तर्राष्ट्रिय व्यापार सिटी पुग्नुभई स्थानीय विशेषतायुक्त व्यवसायको विकास, ग्रामीण क्षेत्रको पुनरूत्थान तथा बैदेशिक व्यापारको बढावा एवम् उच्चगुणस्तरीय विकासलाई अघि बढाउने अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn