नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुनुहुने

cri2023-09-21 10:18:45

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सेप्टेम्बर २१ तारिख बताउनुभए अनुसार चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ र २३ तारिख हाङ चौ सहरमा आयोजना हुने १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थिति जनाउनुका साथै यस उद्घाटन समारोहमा भाग लिनुहुने विदेशी राष्ट्रानायकलाई स्वागत भोजको आयोजना गर्नुहुने छ।

सो एशियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिनुहुने विदेशी राष्ट्रानायकहरूमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कम्बोडियाका राजा नोरोदम सिहामोनी, सिरियाका राष्ट्रपति बशर अल असद, कुवेतका राजकुमार मिशेल अल-अहमद, पूर्वी टिमोरका प्रधानमन्त्री जोस अलेक्जान्डर गुस्मो, दक्षिण कोरियाली प्रधानमन्त्री हान डक-सू, मलेशिया प्रतिनिधिसभाका प्रमुख जोहरी अब्दुल हुनुहुन्छ।

Close
Messenger Pinterest LinkedIn