नेपाली

सी चिन फिङद्वारा फुच्याङ इनोभेसन मञ्चलाई शुभकामना

cri2023-09-10 18:47:00

सेप्टेम्बर १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फुच्याङ इनोभेसन मञ्च २०२३ लाई शुभकामना पत्र पठाउनुभयो।

सी चिन फिङले हाल विश्वमा एक शताब्दी यता नदेखिएका ठूला परिवर्तन तीव्र गतिमा हुँदै आएको र वैज्ञानिक तथा प्राविधिक क्रान्ति साथै औद्योगिक परिवर्तनको नयाँ चरण गहिरो रूपमा विकास भइरहेको कुरा शुभकामना पत्रमा उल्लेख गर्नु भएको छ। वैज्ञानिक र प्राविधिक आविष्कार मानवजातिले संयुक्त रूपमा जोखिम र चुनौतीहरूको सामना गर्दै शान्ति र विकासका लागि महत्त्वपूर्ण शक्ति मानिएको कुरा पनि उहाँले शुभकामनामा जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn