नेपाली

उत्तरपूर्वी चीनको व्यापक पुनरुत्थानका लागि व्यापक रणनीति

cri2023-09-10 18:45:36

हालै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उत्तरपूर्वी चीनको है लोङ च्याङ प्रान्तको निरीक्षण गर्नुभएको थियो। सो निरीक्षणका क्रममा उहाँले नयाँ युगमा उत्तरपूर्वी चीनको व्यापक पुनरुत्थानको प्रवर्द्धन गर्ने गोष्ठीको अध्यक्षता गर्नुका साथै उत्तरपूर्वी चीनको व्यापक पुनरुत्थानका लागि दिशा, निर्देशन र उपायसमेतको प्रस्तावहरू प्रस्तुत गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn