नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा देशका उत्कृष्ट शिक्षक प्रतिनिधिलाई शुभकामना

cri2023-09-09 18:45:46

देशभरका उत्कृष्ट शिक्षक प्रतिनिधि गोष्ठी सेप्टेम्बर ९ तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त गोष्ठीमा सहभागी शिक्षक प्रतिनिधिहरूलाई शुभकामना पत्र पठाउनुभएको छ। ३९ औँ शिक्षक दिवसका अवसरमा उहाँले केन्द्रीय समितिको तर्फबाट उनीहरू लगायत देशभरका शिक्षक र शैक्षिक कर्मचारीहरूलाई हार्दिक शुभकामना र अभिवादन प्रकट गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn