नेपाली

उच्च-गुणस्तरिय विकास आधारित विश्वको लागि अधिक र राम्रो चिनियाँ सेवाहरू प्रदान गर्ने सी चिनफिङको अठोट

CRI2023-09-02 15:38:14

सेप्टेम्बर २ को बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ अन्तर्गत विश्व व्यापार शिखर सम्मेलनलाई भिडियो भाषण दिनुभएको छ। सम्बोधनमा उहाँले यसरी भन्नुभयो, ‘चिनियाँ शैलीको आधुनिकीकरणका उपलब्धिलाई हामी बाँड्दै जाने छौं। आन्तरिक माग विस्तार गर्ने, बलियो घरेलु बजारको निर्माणलाई गतिशील पार्ने, उच्च गुणस्तरका सेवाहरूको आयात विस्तार गर्ने, ज्ञान-सघन सेवाको निर्यातलाई विस्तार गर्न प्रोत्साहन गर्ने, चीनको ठूलो बजार आधारित विश्वका लागि नयाँ विकास शक्ति प्रदान गर्ने, उच्च गुणस्तरको विकास आधारित विश्वलाई अधिक र राम्रो चिनियाँ सेवाहरू प्रदान गर्ने छौं।’

Close
Messenger Pinterest LinkedIn