नेपाली

सी चिनफिङद्वारा जिम्बाब्वेका राष्ट्रपतिलाई बधाइ सन्देश

CRI2023-09-01 19:10:39

जिम्बाब्वेका राष्ट्रपतिको निरन्तर कार्यकालका लागि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट ३० तारिख एम्मर्सन दाम्बुड्जो नाङ्गाग्वालाई शुभकामना सन्देश पठाउनुभएको छ।

राट्राध्यक्ष सीले राष्ट्रपति नाङ्गाग्वासँग दुई देशबीच चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धको नयाँ प्रगति हासिल गर्न र अन्तर्राष्ट्रिय निष्पक्ष तथा न्यायिक र विकासोन्मुख मुलुकको साझा लाभको संरक्षण गर्न प्रयास गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn