नेपाली

सी चिनफिङले विश्वव्यापी सेवा व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नु हुने

CRI2023-09-01 14:35:50

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २ तारिख पैचिङमा भिडियो तरिकामार्फत चिनियाँ (पैचिङ) अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ अन्तर्गत विश्वव्यापी सेवा व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता शु च्युए थिङले सेप्टेम्बर १ तारिख उक्त घोषणा गर्नुभएको हो।

Close
Messenger Pinterest LinkedIn