नेपाली

दक्षिण अफ्रिकाको सर्वोच्च सम्मान चिनियाँ राष्ट्राध्यक्षलाई

CRI2023-08-23 09:38:58

स्थानीय समय अनुसार अगष्ट २२ तारिख दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रिटोरिया राष्ट्रपतीय भवनमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेट वार्ता गर्नुभएको छ।

त्यसपछि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सीलाई ‘दक्षिण अफ्रिकी पदक’ दिनुभएको छ। यो नै दक्षिण अफ्रिकाले महत्वपूर्ण मैत्री राष्ट्रका नायकहरूलाई दिने सर्वोच्च पदक र सम्मान हो।

Close
Messenger Pinterest LinkedIn