नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाद्वारा युक्त पत्रकार सम्मेलन

cri2023-08-22 20:39:31

स्थानीय समयअनुसार अगष्ट २२ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रिटोरियास्थित राष्ट्रपति भवनमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn