नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआड शुभारम्भको घोषणा

cri2023-07-28 21:35:23

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन समारोह जुलाई २८ तारिख राति सछ्वान प्रान्तको छङतु शहरमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा सहभागी हुँदै सो विश्व युनिभर्सिआड शुभारम्भ गर्ने घोषणा गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn