नेपाली

सी चिन फिङद्वारा मौरिटानियाका राष्ट्रपतिसँग भेटवार्ता

cri2023-07-28 18:53:19

जुलाई २८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ३१ औँ विश्व विश्व विद्यालय गृष्मकालीन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन भ्रमणमा रहनु भएका मौरिटानियाका राष्ट्रपति गाजवानीसँग छन तु शहरमा भेट-वार्ता गर्नुभएको छ।

सो वार्तामा सी चिन फिङले विश्वमा ठूलो परिवर्तन र मध्यपूर्व साथै उत्तर अफ्रिकाको परिस्थिति पनि परिवर्तन भइरहेको भन्दै चीन र मौरिटानिया एकअर्कालाई सहयोग गर्ने असल मित्र हुनुपर्ने कुरामा जोड दिनुभयो। साझा विकास र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षा गर्न दुवै देशले मिलेर प्रयास गर्नुपर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn