नेपाली

छन्तुमा अन्तर्राष्ट्रिय महानुभावहरूका लागि स्वागत दिवाभोज

cri2023-07-28 15:00:57

जुलाई २८ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी पत्नी फङ लियुआनले छङ तुको ३१ औँ समर युनिभर्सियाडको उद्घाटन समारोहमा सहभागी हुने अन्तर्राष्ट्रिय पाहुनाहरूलाई स्वागत गर्न स छ्वान प्रान्तको छङ तुस्थित चिन न्यु होटलमा दिवाभोजको आयोजना गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn