नेपाली

चीनका राष्ट्राध्यक्ष र अल्जेरियाका राष्ट्रपति बीच वार्ता हुने

CRI2023-07-14 14:41:49

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा अल्जेरियाका राष्ट्रपति अबडेलमाड्जिड टेब्बौनले जुलाई १७ तारिखदेखि २१ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ। यो राष्ट्रपति टेब्बौनले राष्ट्रपतिको कार्यावधिमा पहिलोपटक चीनको भ्रमण हो। सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले उहाँसँग भेट-वार्ता गरेर चीन र अल्जेरियाबीचको सम्बन्ध विकास गर्ने योजना बनाउनुका साथै साझा अभिरूचि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे वैचारिक आदानप्रदान गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले जुलाई १३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

Close
Messenger Pinterest LinkedIn