नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत सुधारलाई गहन पार्ने समितिको दोस्रो बैठक

CRI2023-07-12 11:08:01

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ११ तारिख केन्द्रिय समितिअन्तर्गत सुधारलाई गहन पार्ने समितिको दोस्रो बैठकको अध्यक्षता गर्नुभएको छ। उक्त बैठकले “अझै उच्चस्तरीय खुला अर्थतन्त्रको नयाँ परिपाटीको निर्माण गर्ने र नयाँ विकास ढाँचाको निर्माण गर्ने विचार-सुझाव”, “ग्रामीण क्षेत्रको सुधारलाई गहन पार्ने योजना”, “विद्युत प्रणालीको सुधारलाई गहन पारेर नयाँ विद्युत प्रणालीको निर्माण गर्ने विचार-सुझाव” लगायत केही विचार-सुझावको लेखाजोखा गरेर पारीत गरेको छ।

Close
Messenger Pinterest LinkedIn