नेपाली

सी चिनफिङद्वारा सोलोमोन टापुहरूका प्रधानमन्त्रीसँग भेट-वार्ता

cri2023-07-10 18:30:25

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १० तारिख दिउँसो जन वृहत्त सभा भवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएका सोलोमोन टापुहरूका प्रधानमन्त्री मानासेह सोगाभारेसँग भेट-वार्ता गर्नुभएको छ। चीन र सोलोमोन टापुहरूबीच नयाँ युगमा आपसी सम्मान र साझा विकासका व्यापक रणनीतिक साझेदारी सम्बन्धको औपचारिक रूपमा रचना भएको दुई पक्षले संयुक्त रूपमा घोषणा गरेका छन्।

Close
Messenger Pinterest LinkedIn