नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन बेलायत व्यापारमा‘आइस ब्रेकर यात्रा’७० औँ वार्षिकोत्सवलाई शुभकामना पत्र

cri2023-07-06 14:21:37

जुलाई ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन बेलायत व्यापार‘आइस ब्रेकर यात्रा’७० औँ वार्षिकोत्सव कार्यलाई शुभकामना पत्र पठाउनुभएको छ।

७० वर्ष अगाडि ज्याक पेरी प्रतिनिधित्व गरिएका बेलायती उद्यमीहरूले नयाँ चीनको उज्यालो सम्भावना र चीन बेलायत सहयोग गर्ने विशाल निहीत शक्ति देखेर ठूलो साहसमा फरक विचारलाई छोडेर सर्वप्रथम चीन बेलायत व्यापारिक आदानप्रदान गर्ने बाटो खुलाएको राष्ट्राध्यक्ष सीले पत्रमा उल्लेख गर्नुभएको छ। ७० वर्षयता केही पुस्ताका आइस ब्रेकरहरूले चीनको विकास र सुधार कार्यमा साक्षी भएर पनि सहभागी भई साझा विजयको सहयोगमा आफ्नो विकासलाई पनि साकार तुल्याएका छन्। दुवै पक्षको साझा प्रयासमा चीन बेलायत व्यापार शून्यदेखि अहिले खर्ब अमेरिकी डलर अधिक पुगेको छ। चीन बेलायतको व्यापारिक सहयोगले दुवै मुलुकका जनतालाई फाइदा पुर्याउनुका साथै विश्वको शान्ति र विकासलाई पनि हितकर रहेको वास्तविकता प्रमाणित भएको राष्ट्राध्यक्ष सीले पत्रमा व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn