नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ शाङहाई सहयोग संगठनको सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २३ औं सम्मेलनमा सहभागी हुनुहुने

CRI2023-06-30 14:47:32

गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ४ तारिख पैचिङमा भिडियो तरिकामार्फत शाङहाई सहयोग संगठनको सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २३ औँ सम्मेलनमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन पनि गर्नुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले जुन ३० तारिख पैचिङमा उक्त घोषणा गर्नुभएको हो।

Close
Messenger Pinterest LinkedIn