नेपाली

चीनका राष्ट्राध्यक्ष र बार्बाडोसका प्रधानमन्त्रीबीच भेटवार्ता

CRI2023-06-27 20:01:08

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २७ तारिख जन वृहत् सभा भवनमा बार्बाडोसका प्रधानमन्त्री मिया मोट्लेसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, बार्बाडोस पूर्वी क्यारेबियनमा सबैभन्दा पहिले चीनसँग दौत्य सम्बन्ध स्थापना गरेको मुलुक हो र उक्त क्षेत्रमा चीनको मित्र तथा साझेदार हो। चीनले बार्बाडोसलाई चीनसँग सहकार्य तथा आपसी विजय गरेर दुई देशबीच अझै घनिष्ट भाग्य समुदाय निर्माणलाई स्वागत गरेको छ।

चीनले निरपेक्ष गरिबी हटायो। यो सबै मुलुकका स्वदेशी जनताका लागि साकार गरेको हो र राष्ट्राध्यक्ष सीले प्रस्तुत विकास प्रस्ताव हरेक जना तथा हरेक देशलाई विकासको फाइदा पुर्याउनका लागि हो। यो हाम्रो सहमति भएको प्रधानमन्त्री मोट्लेले प्रकट गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn