नेपाली

नेताबाट जनताको सेवकसम्म

cri2023-06-18 16:34:26

सी चौँ स्युनले एक पटक आफ्ना छोरा सी चिन फिङलाई भन्नुभएको थियो, "तिमी जतिसुकै ठूला अधिकारी भए पनि जनताको सेवा गर्न नबिर्सनू। जनताको बारेमा सधैँ सोच्नू। जनतासँगको सम्बन्ध घनिष्ट बनाउनू र पारस्परिक सम्पर्कलाई बलियो बनाउनू।"

यी शब्दहरू बुबाले छोरालाई गर्नुभएको अनुरोध थियो साथै दुई पुस्ताका कम्युनिस्टहरूबीचको सम्पदा पनि मानिन्छ।

Close
Messenger Pinterest LinkedIn