नेपाली

सी चिनफिङद्वारा पा यान नाउ अर शहरको लिनह क्षेत्रको सिन् व्हा नामक सरकारी स्वामित्वयुक्त वृक्ष फार्मको निरीक्षण

CRI2023-06-06 20:00:18

जुन ६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मंगोलिया स्वायत्त प्रदेशको पा यान नाउ अर शहरको लिनह क्षेत्रको सिन् व्हा नामक सरकारी स्वामित्वयुक्त वृक्ष फार्मको निरीक्षण गर्नुभएको छ।

लिनह क्षेत्रको सिन् व्हा नामक सरकारी स्वामित्वयुक्त वृक्ष फार्मको सन् १९६०मा निर्माण गरियो। त्यहाँ जमीनको क्षेत्रफल ५२ हजार मू अर्थात् ३४६६.६७ हेक्टर छ। त्यस अवधिमा हावा र बालुवा गम्भीर थियो। मरुभूमिकरण समस्याको समाधान गर्नका लागि वृक्षारोपण परियोजनाको कार्यान्वयन गरियो। हाल वृक्ष फार्मको वनस्पति ढाकिने दर ६५प्रतिशत पुगेको छ।

Close
Messenger Pinterest LinkedIn