नेपाली

सी चिनफिङ श् च्या च्वाङ नगरको निरीक्षणमा

cri2023-05-12 16:16:05

१२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हपेइ प्रान्तीय श् च्या च्वाङ नगर पुगेर चीनको इलेक्ट्रोनिक्स टेक्नोलेजी प्रतिष्ठान, श् च्या च्वाङ नगरको अन्तर्राष्ट्रिय बायोमेडिकल पार्क योजना मंडपको निरीक्षण गरी व्यवसायको अनुसन्धान तथा उत्पादन, स्थानीय बायोमेडिकल उद्योग विकास अवस्थाबारे बुझ्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn