नेपाली

राष्ट्रध्यक्ष सी चिन फिङद्वारा हपै प्रान्तको स्योङआन नयाँ क्षेत्रको निरीक्षण

cri2023-05-10 20:28:19

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ह पै प्रान्तको स्योङआन नयाँ क्षेत्रको निरीक्षण गर्नुभएको छ। उहाँले स्योङआन नयाँ क्षेत्र निर्माणको उच्च गुणस्तरको प्रवर्द्धन सम्बन्धी गोष्ठी पनि अध्यक्षता गर्नुभयो। सी चिनफिङले आत्मविश्वासलाई बलियो बनाउन र बल कायम गर्न, निरन्तर र स्थिर रूपमा काम गर्न, स्योङआन नयाँ क्षेत्रको निर्माणलाई निरन्तरता दिन नयाँ प्रगति हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn