नेपाली

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सी चिनफिङबाट हार्दिक बधाइ

CRI2023-04-30 16:02:11

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस आउँदा चिनियाँ कम्युनिष्ट पार्टी, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पार्टी केन्द्रिय समितिको प्रतिनिधित्व गर्दै चीनका सर्वसाधारणलाई हार्दिक बधाइ तथा शुभकामना दिनुभएको छ।

सर्वसाधारणले श्रमिक नमूना भावना, श्रम भावना, शिल्पी भावनाको प्रचार गरेर श्रम तथा सिर्जनामार्फत् चिनियाँ शैलीको आधुनिकीकरणलाई अगाडि बढाउँदा देशको निर्माण र राष्ट्रिय पुनरुत्थानको नयाँ यात्रामा मुख्य भूमिका खेल्ने आशा उहाँले गर्नुभको छ। पार्टीका विभिन्न तह समिति र सरकारले सर्वसाधारणको श्रम प्रेम तथा सिर्जनात्मक शक्तिलाई प्रेरणा दिनुका साथै सर्वसाधारणको वैधानिक अधिकार तथा फाइदाको संरक्षण गरी पूरै समाजमा श्रमको आदर र श्रमिक सम्मान गर्ने वातावरणको सिर्जना गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn