नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर

CRI2023-04-27 08:00:05

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २६ तारिख चौथो तथा पाँचौं राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर गर्नुभएको छ।

राष्ट्राध्यक्ष आदेशका अनुसार, “जन गणतन्त्र चीनको जासूसविरोधी कानून” १४औं जन काँग्रेसको स्थायी समितिको दोस्रो बैठकबाट२६ तारिख पारित भएको छ।उक्त कानून जुलाइ १ तारिखदेखि कार्यान्वयनमा आउनेछ।

यसैगरी “जन गणतन्त्र चीनको छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरण संरक्षण कानून” १४औं जन काँग्रेसको स्थायी समितिको दोस्रो बैठकबाट२६ तारिख पारित भएको हो। उक्त कानून सेप्टेम्बर १ तारिखदेखि कार्यन्वयन गर्नेछ।

Close
Messenger Pinterest LinkedIn