नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बंग्लादेशका नव निर्वाचित राष्ट्रपतिलाई बधाइ सन्देश

CRI2023-04-24 16:57:23

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख मोहम्मद शाहबुद्दिन छुप्पु बंग्लादेशको नवनिर्वाचित राष्ट्रपति बन्नुभएकोमा बधाइ सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र बंग्लादेश परम्परागत मैत्रिपूर्ण छिमेकी देश हुन्। दौत्य सम्बन्ध स्थापनादेखि दुई देशले आपसी सम्मानका साथै आपसी केन्द्रिय फाइदा सम्बन्धित विषयमा समर्थन दिँदै मैत्रीपूर्ण सहअस्तित्व र सहयोग तथा विजयको नमूना स्थापना गरेका छन्। राष्ट्राध्यक्ष सीले दुई देशको सम्बन्धको विकासमाथि उच्च महत्व दिँदै राष्ट्रपति छुप्पुसँगको प्रयासमा परम्परागत मित्रताको प्रचार गर्नुका साथै उच्चस्तरीय “बेल्ट एण्ड रोड”को निर्माण गरी दुई देशबीच रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अगाडि बढाई जनतालाई फाइदा पुर्याउने इच्छा राख्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn