नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भित्री मंगोलियामा भएको कोइला खानी भासिएको प्रकोपबारे महत्वपूर्ण निर्देशन

CRI2023-02-23 08:20:00

चिनियाँ भित्री मंगोलियामा अवस्थित एउटा कोइला खानी भासिएर ध्वस्त भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्यसका लागि महत्वपूर्ण आदेश दिँदै सक्दो प्रयासमा सम्पर्कविहिन व्यक्ति खोज्नुका साथै घाइतेहरूको उद्धार गरेर जनताको जनधन र सामाजिक स्थिरताको सुरक्षा गर्न आग्रह गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn