नेपाली

सी चिनफिङद्वारा “नयाँ युगमा चीनको सँविधानको नयाँ अध्याय लेख्ने”शीर्षकको लेख प्रकाशित

CRI2022-12-20 08:36:45

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले डिसेम्बर १९ तारिख “नयाँ युगमा चीनको सँविधानको नयाँ अध्याय लेख्ने”शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।

उक्त लेखअनुसार, चालू वर्ष चीनको वर्तमान सँविधान सार्वजनिक र लागू भएको ४०औँ वार्षिकोत्सव हो। विगत ४० वर्षयता वर्तमान सँविधानले समाजवादी कानूनी प्रशासन निर्माण सशक्त रुपमा अगाडि बढाएको, पार्टी र देश कार्यको विकासको सशक्त रुपमा प्रत्याभूति गरेको छ। सबैले वर्तमान सँविधान सार्वजनिक र लागू भएको ४०औँ वार्षिकोत्सवलाई सुअवसरको रुपमा राखेर सँविधानको भावनाको प्रचार-प्रसार गर्ने, सँविधानको लागू बढाउने, सँविधानको भूमिका निर्वाह गर्ने छन्।

Close
Messenger Pinterest LinkedIn