नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा “जैविक विविधता सन्धि”सम्बन्धी पक्षहरूको १५औँ सम्मेलनको दोस्रो चरणको सम्मेलनको उदघाटन समारोहमा सम्बोधन गर्नुहुने

cri2022-12-14 10:18:45

चीनको परराष्ट्र मन्त्रकालयका प्रवक्ता ह्वा छुनयिङले डिसेम्बर १४ तारिख जानकारी दिनु भएअनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १५ तारिख भिडियो तरीकामार्फत “जैविक विविधता सन्धि”सम्बन्धी पक्षहरूको १५औँ सम्मेलनको दोस्रो चरणको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने छ।

Close
Messenger Pinterest LinkedIn