नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा राजासुद विश्वविद्यालयबाट मानार्थ डाक्टर सम्मान ग्रहण

cri2022-12-09 11:22:43

डिसेम्बर ८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले रियादको शाही दरबारमा राजासुड विश्वविद्यालयको मानार्थ डाक्टर अर्थात् विद्यावारिधि सम्मान समारोहमा भाग लिनुभएको छ। समारोहमा साउदी अरेबियाका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान सहभागी हुनुभएको थियो।

उक्त समारोहको अध्यक्षता गर्दै राजासुद विश्वविद्यालयका प्रधानाध्यापक अल-उमर र साउदी अरेबिया शिक्षामन्त्री बिनयानले सी चिनफिङलाई मानार्थ डाक्टर विद्यावारिधिको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn