नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा च्याङ च मिङको श्रद्धाञ्जली समारोहमा सम्बोधन

cri2022-12-06 14:47:16

आज डिसेम्बर ६ तारिख बिहान १० बजे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति,चिनियाँ जन काँग्रेस स्थायी समिति,चीनको राज्य परिषद्,चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति,चिनियाँ सैन्य आयोगले पैचिङ जन वृहत् सभा भवनमा चीनका भूतपूर्व राष्ट्रपति च्याङ च मिङको स्मरण समारोह तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn