राष्ट्राध्यक्ष सी चिनफिङ र क्युबाका राष्ट्राध्यक्ष मिगुएल डिएज क्यानेलबीच भेटवार्ता
cri2022-11-25 14:08:10
नोभेम्बर २५ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका क्युबाको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव एवम् क्युबाका राष्ट्राध्यक्ष मिगुएल डिएज क्यानेल बर्मुडेजसँग भेटवार्ता गर्नुभएको छ।