नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ इन्डोनेशिया पुग्दै

CRI2022-11-14 15:05:09

नोभेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा इन्डोनेशियाको बाली प्रस्थान गर्नुभएको छ।

इन्डोनेशियाका राष्ट्रपति जोको विदोदोको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १४ देखि १७ तारिखसम्म बालीमा आयोजना हुने जी २० नेतागणको सत्रौँ शिखर सम्मेलनमा उपस्थित हुनुहुनेछ।

Close
Messenger Pinterest LinkedIn