नेपाली

发展全球大会致贺信विश्वशहरदिवस२००२कोविश्वव्यापीअवलोकनकार्यक्रमलाईसीचिनफिङकोबधाइसन्देश

cri2022-10-31 17:09:41

अक्टोबर ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व शहर दिवस २०२२ को विश्वव्यापी अवलोकन कार्यक्रम एवम् दोस्रो दिगो विकासको ग्लोबल महाधिवेशनलाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले विश्व शहर दिवसको विश्वव्यापी अवलोकन कार्यक्रम शहरबाट जीवनलाई अझ राम्रो हुने धारणामा आधारित भएर विश्वव्यापी शहरको दिगो विकासलाई बढाई समावेशी तथा सुन्तलित, समन्वय तथा उदार, सहयोग तथा साझा फाइदा, संयुक्त समृद्धि हुने विकास ढाँचाको रचना गर्न महत्वपूर्ण अर्थ प्रदान गरेको उल्लेख गर्नुभयो। विभिन्न शहरले विश्व विकास पहलमा सक्रिय रूपमा संलग्न गरी संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास एजेन्डा र नयाँ शहर एजेन्डाको छिटो लागु गरेर शहरको व्यवस्थापन क्षमता र विश्व दिगो विकासलाई संयुक्त रूपमा बढाउने आशा आफूले लिएको पनि सीले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn