नेपाली

सी चिनफिङको अध्यक्षतामा सीपीसीको बीसौँ महाधिवेशनको अध्यक्ष मण्डलको दोस्रो बैठक

cri2022-10-19 01:06:03

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाघिवेशनको अध्यक्ष मण्डलको दोस्रो बैठक अक्टोबर १८ दिउँसो जन बृहत सभाभवनमा आयोजित भएको छ। सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

१९ औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय प्रस्ताव(मसौदा), १९ औँ केन्द्रीय अनुशासन तथा जाँचबुझ समितिको कार्य प्रतिवेदन सम्बन्धी निर्णय प्रस्ताव(मसौदा) र चिनियाँ कम्युनिष्ट पार्टी बडापत्र संशोधित प्रस्ताव (मसौदा)लाई विभिन्न प्रतिनिधि मण्डलमा छलफल गरिने निर्णय सो बैठकमा पारित भयो।

साथै महाधिवेशनको निर्वाचन तरिकालाई पनि सो बैठकमा पारित भयो।

Close
Messenger Pinterest LinkedIn