नेपाली

सी चिनफिङः भ्रष्टाचार विरोधी युद्धमा विजय हासिल गर्ने

cri2022-10-16 13:21:58

१६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

कार्यप्रतिवेदनमा उहाँले चर्चा गर्दै भ्रष्टाचार नै पार्टीको जीवन्त शक्ति र लडाईँलाई हानि पुर्याउने सबभन्दा ठूलो क्यान्सर भएकाले भ्रष्टाचारको विरोध पार्टीको सबभन्दा गहिरो आत्मक्रान्ति भएको बताउनुभएको छ। भ्रष्टाचारी हुर्किएको जमिन छ भने भ्रष्टाचारी विरोधी युद्ध कहिल्यै पनि रोक्न नसकिने भन्दै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले शून्य सहनशीलताको तरिकाबाट भ्रष्टाचारको विरोध गर्ने व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn