नेपाली

नाइजेरियाको जहाज दुर्घटनाप्रति चिनियाँ राष्ट्राध्यक्षको सान्त्वना

CRI2022-10-15 16:20:13

अक्टोबर १३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिले नाइजेरियामा भएको जहाज दुर्घटनाप्रति त्यहाँका राष्ट्रपति बुहारीलाई शोक सन्देश पठाउनुभएको छ।

उहाँले चीन सरकार र चिनियाँ जनताको तर्फबाट यस दुर्घटनाका मृतकप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn