नेपाली

पैचिङमा शहीद दिवसको अवसरमा जन बहादुरसमक्ष फूलको टोकरी चढाउने समारोह आयोजित

cri2022-09-30 15:45:26

शहीद दिवसको अवसरमा जन बहादुरसमक्ष फूलको टोकरी चढाउने समारोह ३० तारिख बिहान पैचिङ थेन आन मन चोकमा भव्यताका साथ आयोजना गरिएको छ। चीनका नेतागण सी चिनफिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल ची, हान चङ र वाङ छी शान र विभिन्न क्षेत्रका प्रतिनिधिहरू सो समारोहमा उपस्थित हुनुभएको छ। बिहान १० बजे शहीद दिवसमा जन बहादुरसमक्ष फूलको टोकरी चढाउने समारोह शुरू आयोजना गरिएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता कमरेड सी चिनफिङ केन्द्रीत रहनुभएको केन्द्रीय समितिको अटल नेतृत्वमा समस्त पार्टी, समस्त सेना र समस्त जनताहरूले एकताबद्ध भएर पार्टी र देशका कार्यमा ऐतिहासिक उपलब्धि प्राप्त गर्नुका साथै ऐतिहासिक क्रान्ति गरेका छन्।

Close
Messenger Pinterest LinkedIn