नेपाली

"समाजवादी आध्यात्मिक सभ्यताको निर्माणमा सी चिनफिङका निबन्धका अंशहरू" प्रकाशित

CRI2022-09-21 14:49:15

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी इतिहास र ऐतिहासिक सामग्री अनुसन्धानालयले सम्पादन गरेको पुस्तक "समाजवादी आध्यात्मिक सभ्यताको निर्माणमा सी चिनफिङका निबन्धका अंशहरू" प्रकाशनका साथै वितरण गरिएको छ।

उक्त "निबन्ध सङ्ग्रह" लाई १० विशेष विषयहरूमा विभाजन गरिएको छ। यसमा सन् २०१२ को नोभेम्बर १७ देखि सन् २०२२ को जुन ८ सम्मको अवधिमा सी चिनफिङका प्रतिवेदन, भाषण, कुराकानी, बधाई सन्देश, आदेश, निर्देशनसहित जम्मा गरी २४० लेखहरूलाई उद्धृत गरिएर सम्पादन गरिएको छ। तीमध्येका केही विषय पहिलो पटक सार्वजनिक गरिएका छन्।

Close
Messenger Pinterest LinkedIn