नेपाली

सीद्वारा सीपीसी राजनीतिक ब्युरो बैठकको अध्यक्षता

CRI2022-09-10 19:14:42

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले सेप्टेम्बर ९ तारिख एक बैठकको आयोजना गरेको छ।

उक्त बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा छलफल गरिएको १९ औँ केन्द्रीय समितिले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदन, चिनियाँ कम्युनिष्ट पार्टीको विधा संशोधन, चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय अनुशासन आयोगले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदनबारे अध्ययन गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको हो।

Close
Messenger Pinterest LinkedIn