नेपाली

सी चिनफिङद्वारा चीनका विशेष र नयाँ मझौला तथा स-साना उद्योग-व्यवसाय विकास सम्मेलनलाई बधाई सन्देश

CRI2022-09-08 17:05:28

चीनका विशेष र नयाँ मझौला तथा स-साना उद्योग-व्यवसाय विकास सम्मेलन २०२२ सेप्टेम्बर ८ तारिख विहान च्याङ सु प्रान्तीय नानचिङ शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई बधाई सन्देश दिनुभएको छ।

सीले बधाई सन्देशमा मझौला तथा स-साना उद्योग-व्यवसाय नवप्रवर्तनलाई अगाडि बढाउने, रोजगार बढाउने, सर्वसाधारणको जीवनको सुधार गर्ने महत्वपूर्ण शक्ति रहेको बताउनुको छ। उहाँले विशेष र नयाँ मझौला तथा स-साना उद्योग-व्यवसायले आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने आशा व्यक्त विचार पनि शुभकामना सन्देशमा व्यक्त गर्नु भएको छ।

चीनका उप प्रधानमन्त्री लिउ हले भिडियोमार्फत उक्त सम्मेलनको उदघाटन समारोहमा भाग लिनुका साथै राष्ट्राध्यक्ष सीको बधाई सन्देश वाचन गरेर सुनाउनुभयो।

Close
Messenger Pinterest LinkedIn