नेपाली

राष्ट्राध्यक्ष सीद्वारा शन याङ सिन सोङ रोबोट स्वचालित लिमिटेड कम्पनीको निरीक्षण

cri2022-08-18 11:00:00

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख शन याङ सिन सोङ रोबोट स्वचालित लिमिटेड कम्पनीको निरीक्षण भ्रमण गर्नुभएको छ।

सन् २००० मा स्थापित शन याङ सिन सोङ रोबोट स्वचालित लिमिटेड कम्पनी रोबोट प्रविधिमा केन्द्रीत र स्मार्ट उत्पादित वस्तु र सेवाको अनुसन्धान गर्ने उच्च विज्ञान प्रविधि व्यवसाय हो। हालसम्म सिन सोङ कम्पनीका उत्पादित वस्तुहरूलाई ४० भन्दा बढी मुलुक र क्षेत्रतर्फ निर्यात गरिएको छ। त्यस कम्पनीले विश्वका ४००० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायका लागि व्यावसायिक अध्यावधिक सेवा पनि प्रदान गरिरहेको छ।

Close
Messenger Pinterest LinkedIn